उत्तर कोरियाका शासक “किम जोन उन” मृत्यू भएको खबर प्रसारण - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Sunday, April 26, 2020

उत्तर कोरियाका शासक “किम जोन उन” मृत्यू भएको खबर प्रसारण

उत्तर कोरियाका शासक किम जोन उनको मृत्यू भएका खबरहरु अन्तराष्ट्रिय मिडियाहरुले प्रसारण गरिरहेका छन । केही समय अगाडी शल्यक्रिया गरेका किमको अवस्थाबारे आधिकारीक रुपमा कुनै जानकारी नआएको भएता पनि अन्तराष्ट्रिय संचार माध्यमहरुले उनको मृत्यू भएको खबरहरु प्रसारण सुरु गरेका छन ।
उत्तर कोरियाको दुई विशेष राष्ट्रिय उत्सवहरुमा किमको उपस्थिती नदेखिएपछि उनको मृत्यू भएको आशंका गरिएको छ ।

हेर्नुहोस, सम्बन्धित समाचारहरु

The post उत्तर कोरियाका शासक “किम जोन उन” मृत्यू भएको खबर प्रसारण appeared first on .



from https://ift.tt/3bKHwxm

No comments:

Post a Comment

Pages