सामूहिक गुथुक साँझ शनिवारदेखि सुरु - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Saturday, February 22, 2020

सामूहिक गुथुक साँझ शनिवारदेखि सुरु

काठमाडौँ – ‘ग्याल्बो लोसार च्याक फो चिवा लो २१४७’को अवसरमा हिमालयन शेर्पा साँस्कृतिक केन्द्रले गुथुक साँझ शनिवार देखि सुरु गरेको छ ।

काठमाडौँको चाबहिलस्थीत हायात चौरमा सांस्कृतिक प्रस्तुतिका साथमा गुथुक साँझ आयोजना गरेको हो । शनिवार र आइतवार दुई दिन आयोजना गरिएको कार्यक्रममा हिमालयन शेर्पा सांस्कृतिक केन्द्रले पत्रकार सम्मेलन गरी ल्होसार गुथुक साँझ, साम्दे शेर्पा स्मृती वक्तृत्वकला प्रतियोगिता र साम्दे शेर्पा स्मृति राष्ट्रिय पुरस्कार २०७६ कार्यक्रम गरिन लागेको केन्द्रले जनाएको छ ।

विभिन्न जिल्लाबाट काठमाडौँ आइ बसोबास गरिरहेका शेर्पा समुदायहरुबीच भाषा, संस्कृति र रितीरिवाज प्रवर्धन गर्ने उद्देश्यसहित हरेक वर्ष ल्होसार पर्वको अवसरमा हिमालयन शेर्पा सांस्कृतिक केन्द्रले विभिन्न कार्यक्रम गर्दै आएको छ । काठमाडौँको चावहिलस्थीत ह्यात चउरमा उक्त कार्यक्रमको आयोजना हुदै छ ।

साम्दे शेर्पा स्मृति पुरस्कार तीनजना कलाकारलाई

The post सामूहिक गुथुक साँझ शनिवारदेखि सुरु appeared first on .



from https://ift.tt/2SPK4Tv

No comments:

Post a Comment

Pages