शेर्पा किदुग पोर्तुगलले फेब्रुवरी २६ मा लोसार ल्हप्सो पुजा मनाउँदै - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Saturday, January 18, 2020

शेर्पा किदुग पोर्तुगलले फेब्रुवरी २६ मा लोसार ल्हप्सो पुजा मनाउँदै

काठमाडौँ –  शेर्पा किदुग पोर्तुगलले बिगतका बर्षहरुझैं यस बर्षको लोसार,ल्हप्सो पुजा भब्यको साथ आयोजना गर्ने भएको छ ।

शेर्पा किदुग पोर्तुगलले शेर्पा समुदायको भाषा,धर्म,कला संस्कृति संरक्षण संबर्धन गर्ने उदश्यको सथा च्याग फो चिवा लो २१४७ औं ग्याल्पो लोसार अवसरमा ल्हप्सो पुजा २६ फेब्रुवरी २०२० बुधवारको दिन पोर्तुगलको अल्कासेर दो सालमा अवस्थित ‘थुप्तेन फुन्छोक गेफेलिङ’ गुम्बामा विभिन्न कार्यक्रम सहित ग्याल्पो लोसार,ल्हप्सो पुजा भब्य मनाउने तयारी गरिरहेको शेर्पा किदुग पोर्तुगलका अध्यक्ष निमल्हमु शेर्पाले जानकारी दिनु भयो ।

कार्यक्रममा बिभिन्न संघ संस्थाका प्रतिनिधिहरुले पनि सहभागीता जनाउने उहाँले बताउनु भयो । सो कार्यक्रमा गुम्बाको लामा तथा स्थानीय लामाहरुको समेत सहाभागिता रहने अध्यक्ष शेर्पाले बताउनु भयो ।



from Sherpa media Group Nepal https://ift.tt/38eSpoK

No comments:

Post a Comment

Pages