शेर्पा विद्यार्थी संघको अध्यक्षमा डेमा छिरिङ शेर्पा सर्वसम्मत चयन - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Saturday, January 25, 2020

शेर्पा विद्यार्थी संघको अध्यक्षमा डेमा छिरिङ शेर्पा सर्वसम्मत चयन

काठमाडौँ – नेपाल शेर्पा विद्यार्थी संघको अध्यक्षमा डेमा छिरिङ शेर्पा सर्वसम्मत चयन हुनु भएको छ । शनिबार सम्पन्न १२औं राष्ट्रिय महाधिवेशनबाट सर्वसम्मत रुपमा डेमा छिरिङको अध्यक्षतामा ४२ सदस्सीय नयाँ कार्य समिति चयन भएको छ ।

संघको बरिष्ठउपाध्क्षमा पासाङ शेर्पा महिल उपाध्यक्षमा ङिमा याङजी शेर्पा उपाध्यक्षहरुमा जिपछिरिङ शेर्पा,आङ टासी शेर्पा र महासचिवमा पासाङ शेर्पा सचिव मिङमा डोल्मा शेर्पा ,सोनाम शेर्पा,छिरिङ तथा कोषाध्यक्षमा आङ दावा शेर्पा र सह कोषाध्यक्षमा फुपु छोकी शेर्पा र बाँकी सदस्य सर्वसम्मत चयन हुनु भएको छ ।

संघिय राज्यको अभ्याससँगै शेर्पा विद्याथी संघले समेत स्थानीयतह, जिल्ला, प्रदेश र केन्द्रमा समिति विस्तार गरी देशभरका शेर्पाहरु एकिकृत भएका छन् ।
संघले शेर्पा विद्यार्थीहरुको हकहित, सुरक्षा, प्रोत्साहन, छात्रवृक्ति वितरण र सामाजिक न्यायका लागि क्रियाशिल संघले विभिन्न कार्यहरु गर्दै आएको छ ।

विद्यार्थी संघ विगत साढे दुई दशक देखि शेर्पा युवाहरुको शैक्षिक क्षेत्रमा सहभागीताका लागि वकालत गर्दै आइरहेको छ ।



from Sherpa media Group Nepal https://ift.tt/3aGOIdF

No comments:

Post a Comment

Pages