विश्व मानवता र शान्तिका लागि जाम्लिङ बौद्ध फाउन्डेशनको स्थापना - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Sunday, January 12, 2020

विश्व मानवता र शान्तिका लागि जाम्लिङ बौद्ध फाउन्डेशनको स्थापना

विश्व मानवता र शान्तिका लागि जाम्लिङ बौद्ध फाउन्डेशन र हामी मानवताको ख्याल राख्छौँ सस्था विच सम्झौता भएको छ । आज सांङ्ग रेष्टुरेन्ट एण्ड बारमा आयोजित एक कार्यक्रमको विचमा दुइ संस्था विच संझौता भएको हो ।
विश्वमा शान्ति स्थापना गर्न र मानवताको भावना अभिबृद्धि गराउन यी दुइ संस्थाले मिलेर काम गर्ने भएको छ । जाम्लिङ बौद्ध फाउन्डेशनका संस्थापक खेन फुर्वा दोर्जी लामा रिन्पोचे र हामी मानवताको ख्याल राख्छौँ संस्थाका सस्थापक फिलिपिन्सका ट्राभल प्रिन्सेस मारियाले सहकार्य गर्दै विश्व मानवता र शान्तिका लागि कार्य गर्ने बाचाका साथ संझौता पत्रका हस्ताक्षर गरेका छन ।
विश्वमा शान्ति स्थापना गर्नका लागि शिक्षा, स्वास्थ्य, रोजगार आवश्यकता रहेकोले यी दुइ संस्थाले मिलेर कार्य गर्ने भएको छ ।

The post विश्व मानवता र शान्तिका लागि जाम्लिङ बौद्ध फाउन्डेशनको स्थापना appeared first on .



from https://ift.tt/36HIvvz

No comments:

Post a Comment

Pages