अन्तराष्ट्रिय पर्वत दिवस आज नेपालमा पनि माउन्टेन म्याटर फर युथ नाराका साथ विभिन्न कार्यक्रम गरि मनाइदैछ ।
हिमालै हिमालको देश नेपालमा नेपाल पर्वतारोहण संघ (एनएमए)ले डिसेम्बर ११ पर्वतिय दिवस बार्षिक रुपमा मनाउदै आएको छ । प्राय पोखरामा मनाउदै आएको यो दिवस यस वर्ष काठमाडौँमा मनाउन लागेको एनएमएका महासचिव कुल बहादुर गुरुङले जानकारी दिनुभयो ।
विहान तेन्जिङ हिल्लरी वाल्क बसन्तपुर देखि संघको कार्यलय नागपोगरीसम्म –याली निकालेका थिए भने संघको कार्यलयमा आरोहीहरु विचमा अन्तरक्रिया एव परिचयात्मक कार्यक्रम गरिने महासचिव गुरुङले जानकारी दिनुभयो ।
बेलुकी रात्रिभोजसगै १४ पिक आरोहण गर्ने आरोहीहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको छ ।
नेपालमा २९२ बटा हिमाल रहेका छन त्यसमा पनि आठ हजार मिटर माथिका वटा हिमाल रहेका छन यसलाई प्रवर्धन गर्न सके नेपालमा पर्वतिय पर्यटक भित्राउन सकिने सम्भावना रहेको छ ।
The post तेन्जिङ हिल्लरी वाल्क –यालीसगै नेपालमा विश्व पर्वत दिवस मनाउदै appeared first on .
from https://ift.tt/2PCFIMM
No comments:
Post a Comment