तेन्जिङ हिल्लरी वाल्क –यालीसगै नेपालमा विश्व पर्वत दिवस मनाउदै - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Tuesday, December 10, 2019

तेन्जिङ हिल्लरी वाल्क –यालीसगै नेपालमा विश्व पर्वत दिवस मनाउदै

अन्तराष्ट्रिय पर्वत दिवस आज नेपालमा पनि माउन्टेन म्याटर फर युथ नाराका साथ विभिन्न कार्यक्रम गरि मनाइदैछ ।
हिमालै हिमालको देश नेपालमा नेपाल पर्वतारोहण संघ (एनएमए)ले डिसेम्बर ११ पर्वतिय दिवस बार्षिक रुपमा मनाउदै आएको छ । प्राय पोखरामा मनाउदै आएको यो दिवस यस वर्ष काठमाडौँमा मनाउन लागेको एनएमएका महासचिव कुल बहादुर गुरुङले जानकारी दिनुभयो ।
विहान तेन्जिङ हिल्लरी वाल्क बसन्तपुर देखि संघको कार्यलय नागपोगरीसम्म –याली निकालेका थिए भने संघको कार्यलयमा आरोहीहरु विचमा अन्तरक्रिया एव परिचयात्मक कार्यक्रम गरिने महासचिव गुरुङले जानकारी दिनुभयो ।
बेलुकी रात्रिभोजसगै १४ पिक आरोहण गर्ने आरोहीहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको छ ।
नेपालमा २९२ बटा हिमाल रहेका छन त्यसमा पनि आठ हजार मिटर माथिका वटा हिमाल रहेका छन यसलाई प्रवर्धन गर्न सके नेपालमा पर्वतिय पर्यटक भित्राउन सकिने सम्भावना रहेको छ ।

The post तेन्जिङ हिल्लरी वाल्क –यालीसगै नेपालमा विश्व पर्वत दिवस मनाउदै appeared first on .



from https://ift.tt/2PCFIMM

No comments:

Post a Comment

Pages