सोलुबाट छुटेको सुमो दुर्घटना - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Tuesday, December 10, 2019

सोलुबाट छुटेको सुमो दुर्घटना

सोलु्खुम्बुबाट काठमाडौका लागि छुटेको सुमो ओखलढुङगाको टोड्केमा दुर्घटना हुदाँ २ जना गम्भिर घाईते भएका छन् । चालक सहित १० जना यात्रु सवार रहेको ना १ ज ६४१२ नम्बरको सुमो सिद्धिचरण नगरपालिका ६ स्थित टोड्केमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङगाले जनाएको छ ।

मङलबार विहान ८ः४५ बजेको समयमा सुमो सडकबाट १ सय ५० मिटर तल खस्दा महाकुलुङ गाउँपालिका बुङकी गर्भवति महिला ज्योति राई र थुलुङदुधकोसी गाउँपालिका वडा नम्बर ९ लोखिमकी मणिकला राई गम्भिर घाईते भएका छन् । उनिहरुको मिसन अस्पताल ओखलढुङगामा उपचार भैरहेको छ । अन्य यात्रुको भने अवस्था समान्य रहेको प्रहरीले जनाएको छ ।

The post सोलुबाट छुटेको सुमो दुर्घटना appeared first on .



from https://ift.tt/343nPMx

No comments:

Post a Comment

Pages