सडक बालबालिकाहरुको शिक्षाका लागि चलचित्र प्रदर्शनी - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Wednesday, October 9, 2019

सडक बालबालिकाहरुको शिक्षाका लागि चलचित्र प्रदर्शनी

पोखरा – बेसाहरा भई सडकमा बस्न बाध्य बालबालिकाहरुको शिक्षका लागि सहयोग गर्ने उद्देश्यले पोखरामा “किन म ?” नामक चलचित्रको प्रदर्शनी हुने भएको छ । आगामी कार्तिक २ गते पोखराको मिनटाउन ग्यालेरिया सभाहलमा प्रदर्शन हुन लागेको उक्त चलचित्रबाट संकलन भएको रकमलाई सडक बालबालिकाहरुको शिक्षामा सहयोग गर्ने आयोजकले बताएका छन ।
संग्राम तामाङको निर्देशनमा आशिस लामा, बिमाल राई र महेश थापाद्वारा निर्माण गरिएको नेपाली कथानक चलचित्र “किन म ?” मा मिस तामाङ पोखराकी संयोजक समेत रहेकी जयन्ती मोक्तान तामाङको समेत अभिनय रहेको छ ।

The post सडक बालबालिकाहरुको शिक्षाका लागि चलचित्र प्रदर्शनी appeared first on .



from https://ift.tt/2OBlR1I

No comments:

Post a Comment

Pages