विश्व शेर्पा दिवस ‘सिक्किम’मा मनाइदै - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Tuesday, October 8, 2019

विश्व शेर्पा दिवस ‘सिक्किम’मा मनाइदै

विश्व शेर्पा दिवस भारतको सिक्किमको गान्तोक शहरमा मनाइएको छ । ‘सुरक्षित हिमाल, सुरक्षित संसार’ भन्ने नाराका साथ दिवस मनाइएको हो ।

विश्व शेर्पा मञ्च र डेन्जोङ शेर्पा एसोसिएसनको संयूक्त आयोजनामा भएको कार्यक्रम सिक्किमका मन्त्री मिङमार नुर्बु शेर्पाको प्रमुख आतिथ्यतामा भएको सोलुखुम्बुबाट प्रतिनिधी कुन्जाङ शेर्पाले जानकारी दिए । सोही अवसरमा दोस्रो विश्व शेर्पा सम्मेलनको समेत उद्घाटन गरिएको छ । सम्मेलनमा भाग लिन नेपाल शेर्पा संघका अध्यक्ष आङ दोर्जी लामा शेर्पाको नेतृत्वमा विभिन्न संस्थाका प्रतिनिधी मण्डल पुगेका छन् । कार्यक्रममा विभिन्न १५ देशका ८ सय बढी प्रतिनिधीहरु सहभागि रहेको जनाएको छ । सम्मेलन ३ दिनसम्म चल्ने छ ।

The post विश्व शेर्पा दिवस ‘सिक्किम’मा मनाइदै appeared first on .



from https://ift.tt/3292Jw9

No comments:

Post a Comment

Pages