सगरमाथा आरोहणका लागि सामाग्री ओसार्दै आरोही - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Wednesday, May 8, 2019

सगरमाथा आरोहणका लागि सामाग्री ओसार्दै आरोही

सोलुखुम्बु / विश्वको सर्बोच्च शिखर सगरमाथा आरोहणका लागि तयारी चलिरहेको छ । अनुमति पाएका आरोहीहरुले आरोहणका लागि आधार शिविरबाट आवश्यक सामाग्री क्याम्प थ्रीसम्म ओसार्ने काम भईरहेको नेपाल सरकारका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए । सम्पर्क अधिकृत श्रेष्ठ भन्छन्, ‘आरोहणको पुर्वसन्ध्यामा आरोहणको तयारी भईरहेको छ । आधार शिविरबाट क्याम्प थ्री सम्म ओसार्ने काम हुदैछ ।’ उनका अनुसार कतिपय आरोहीहरु क्याम्प टु र थ्री आउनेजाने गरिरहेका छन् । आधारशिविरमा करिब १५ सय देखि दुई हजारको हाराहारीमा आरोही, गाईड, भरिया रहेका छन् ।

The post सगरमाथा आरोहणका लागि सामाग्री ओसार्दै आरोही appeared first on .



from http://bit.ly/2JqmjNJ

No comments:

Post a Comment

Pages