शेर्पा सञ्चार समूह नेपाल सर्वोच्चोशिखर सगरमाथामा - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Thursday, May 30, 2019

शेर्पा सञ्चार समूह नेपाल सर्वोच्चोशिखर सगरमाथामा

शेर्पा सञ्चार समूह नेपालको केन्द्रिय पदाधिकारीहरुको फोटो सहितको संस्थाको लोगो सगरमाथामा पहिलो पटक फहराएको छ । विगत लामा समय देखि पर्यटन व्यवसायीको रुपमा काम गर्दै आए शेर्पा सञ्चार समूह नेपालमा सदस्य हुँदै केन्द्रिय कोषध्यक्षको रुपमा कार्यरत ङिमा तेन्डी शेर्पाले आफ्नो पहिलो आरोहणका क्रममा संस्थाको लोगो सगरमाथामा फहराएको हो । शेर्पाले मे २३ २०१९ को विहान ३ः१५ बजे सफल आरोहण गर्नु भएको थयो ।

आरोही शेर्पालाई गते वैशाख १० गते शेर्पा सञ्चार समूह नेपालका केन्द्रिय अध्यक्ष अध्यक्ष निम्लेकी शेर्पा र महासचिव पासाङ शेर्पाले शेर्पा संञ्चार समूह नेपाल डटकम डटएनपि लोगो हस्तान्तरण गर्दै आरोहण सफलताको शुभकामना दिनुभएको थियो ।
सगरमाथाको चुचुरोमा शेर्पा संनाच समुह नेपालका झण्डा फहराएको खबर पाउनसाथ शेर्पा संनाच समुह नेपालका परिवारले तथा अध्यक्ष शेर्पाले खुसी व्यक्त गर्नुभएको छ ।
कोषध्यक्ष ज्युको यो सफलता हामी सबैका लागि महत्वपुर्ण क्षण हो । हामी निकै हर्षित छौ ।



from Sherpa media Group Nepal http://bit.ly/2WEFeeV

No comments:

Post a Comment

Pages