अमेरिकामा सगरमाथा दिवस (एभरेष्ट डे मे २९) मनाउने तयारीमा - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Friday, May 10, 2019

अमेरिकामा सगरमाथा दिवस (एभरेष्ट डे मे २९) मनाउने तयारीमा

सगरमाथा दिवस (एभरेष्ट डे) मे २९ लाई लक्षित गरि आरोही संघ नेपाल अमेरिकाले नेपाल पर्यटन वर्ष २०२० लाई प्रचार प्रचार गर्ने उद्देश्यका साथ सांस्कृतिक नृत्य हुने भएको छ ।

बार्षिक रुपमा संघले एभरेष्ट डेको अवसरमा विविध कार्यक्रम आयोजना गर्दै आएको अध्यक्ष पासाङ शेर्पाले जानकारी दिनुभयो । यस बर्ष पर्यटन वर्ष २०२० को प्रचार स्वरुप सांस्कृतिक कार्यक्रम गर्न लागेको शेर्पाले जानकारी दिनुभयो ।

विश्वको अग्लो हिमाल सगरमाथाको पहिलो पटक आरोहण गर्नु हुने स्वागिर्य तेन्जिङ नोर्गे शेर्पाको सम्जनामा यो दिवस मनाउने गर्छ यसै दिन पहिलो पटक सगरमाथाको चुचुरोमा स्वा. तेन्जिङ नोर्गे शेर्पा र स्वा. एडमन हिल्लरीले पाइला टेकेका थिए । यसै दिनबाट हिमाल आरोहणको सुरुवात भएको थियोएभरेष्ट डेलाई सफल पार्न संघ लागि परेको छ ।

The post अमेरिकामा सगरमाथा दिवस (एभरेष्ट डे मे २९) मनाउने तयारीमा appeared first on .



from http://bit.ly/2Yf93j4

No comments:

Post a Comment

Pages