शेर्पा सञ्चार समूह नेपालको खिजिदेम्बा गाउँपालिकामा तदर्थ समिति गठ्न - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Sunday, April 7, 2019

शेर्पा सञ्चार समूह नेपालको खिजिदेम्बा गाउँपालिकामा तदर्थ समिति गठ्न

ओखलढुंगा खिजिदेम्बा गाउँपालिकामा शेर्पा संचार समूह नेपालको तदर्थ समिति गठन भएको छ । २०७५ चैत्र २३ गते शनिबार दिन शेर्पा संन्चार समुह नेपालका केन्द्रिय महासचिव पासाङ शेर्पाको विशेष उपस्थितिमा शेर्पा सञ्चार समूह नेपाल जिल्ला सम्बादाता समेत रहेका जुझारु युवा शेरसाङे शेर्पाको संयोजकमा ११ सदस्य तदर्थ समिति गठन गरिएको हो ।



from Sherpa media Group Nepal http://bit.ly/2uS6gQo

No comments:

Post a Comment

Pages