सोलुखुम्बु भन्ने वितिकै नेपाली लयायत विदेशीहरुले विश्वको सवोच्च शिखर सगरमाथा रहेको जिल्ला भनि चिन्ने गरिन्छ । र सगरमाथा रहेकोले महंगो गतन्यको रुपमा लिने गरिन्छ ।
नेपालीहरुमा अहिले गुम्न जाने लहर चलेको छ । विदा मनाउनका लागि विभिन्न ठाउँमा गुम्न परिवारहरुसँग निष्कने गर्छ । अहिले अन्तरिक पर्यटकको संख्यामा बृद्धि भएको छ ।
विश्वको सर्वोच्व शिखर सगरमाथा लगायत अन्य हिमालहरुको दृष्य अवलोकन गर्न पिके डाँडा धेरै जसो नेपाली पर्यटकहरुको गन्तव्य हुन पुगेको छ । यहाँ राजधानी काठमाडौँबाट एकैदिनमा पुग्न सकिन्छ । काठमाडौ, खुर्कोट, सिन्धुली हुनै जयरामघाट ओखलढुंगाबाट सोलुखुम्बु र ओखलढंगाको सिमान ढाप हुन्दै जाप्रेको गुम्बाको दर्शनसगै वुलवुलेसम्म जिपको यात्रा गरेपछि २ घण्टाको पैदल यात्रा गरेपछि पिके डाँडा पुगिन्छ ।
पर्यटन प्रवद्धन गर्न सरकारले १०० गन्तव्यको घोषण गरिरहदा पिके अन्तरिक र विदेशी प्रयटकको प्रतिक्षामा रहेको छ ।
The post पर्यटकीय गन्तव्यको रुपमा पिके appeared first on .
from http://bit.ly/2IxdSjS
No comments:
Post a Comment