पर्यटकीय गन्तव्यको रुपमा पिके - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Saturday, April 20, 2019

पर्यटकीय गन्तव्यको रुपमा पिके

सोलुखुम्बु भन्ने वितिकै नेपाली लयायत विदेशीहरुले विश्वको सवोच्च शिखर सगरमाथा रहेको जिल्ला भनि चिन्ने गरिन्छ । र सगरमाथा रहेकोले महंगो गतन्यको रुपमा लिने गरिन्छ ।
नेपालीहरुमा अहिले गुम्न जाने लहर चलेको छ । विदा मनाउनका लागि विभिन्न ठाउँमा गुम्न परिवारहरुसँग निष्कने गर्छ । अहिले अन्तरिक पर्यटकको संख्यामा बृद्धि भएको छ ।
विश्वको सर्वोच्व शिखर सगरमाथा लगायत अन्य हिमालहरुको दृष्य अवलोकन गर्न पिके डाँडा धेरै जसो नेपाली पर्यटकहरुको गन्तव्य हुन पुगेको छ । यहाँ राजधानी काठमाडौँबाट एकैदिनमा पुग्न सकिन्छ । काठमाडौ, खुर्कोट, सिन्धुली हुनै जयरामघाट ओखलढुंगाबाट सोलुखुम्बु र ओखलढंगाको सिमान ढाप हुन्दै जाप्रेको गुम्बाको दर्शनसगै वुलवुलेसम्म जिपको यात्रा गरेपछि २ घण्टाको पैदल यात्रा गरेपछि पिके डाँडा पुगिन्छ ।
पर्यटन प्रवद्धन गर्न सरकारले १०० गन्तव्यको घोषण गरिरहदा पिके अन्तरिक र विदेशी प्रयटकको प्रतिक्षामा रहेको छ ।

The post पर्यटकीय गन्तव्यको रुपमा पिके appeared first on .



from http://bit.ly/2IxdSjS

No comments:

Post a Comment

Pages