सुकेटारमा बज्रगुरु कार्यक्रम सम्पन्न - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Saturday, April 6, 2019

सुकेटारमा बज्रगुरु कार्यक्रम सम्पन्न

ताप्लेजुङको सुकेटारमा तेस्रो बज्रगुरु मन्त्रजप कार्यक्रम समापन भएको छ । २०७५ चैत्र २०,२१ र २२ गते तीन दिन सन्चालन भएको थियो । परम पुजनिय धर्मगुरु शेरचेन राप्छे रिम्पोछे ज्युको प्रमुख आतिथ्यमा आयोजना गरिएको बज्रगुरु पुजामा सेर्चेन गुम्बाका लामाहरु सहभागीता रहेको थियो भने १८ फिट अग्लो बुद्धको मुर्ती समेत स्थापना गरिएको छ । मन्त्रजपमा पुजामा छिमेकी जिल्ला इलाम लगायत ताप्लेजुङका विभिन्न गाविसका भक्तजनहरुको बाक्लो उपस्थित रहेको कार्यक्रमका सयोजक पासाङ रिता शेर्पाले जानकारी दिनु भयो ।



from Sherpa media Group Nepal http://bit.ly/2VtRb3c

No comments:

Post a Comment

Pages