Treoma kardikali puja - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Tuesday, March 5, 2019

Treoma kardikali puja

हिजो ( ङेर्ङा) अर्थात डाकिनि दिवस थियो। तिब्बती calendar अनुसार यो डाकिनि दिवस हरेक महिनाको 25 सौं दिनमा पर्दछ । यो दिन लाई तिब्बती भाषामा खाड्रोमी दुक्षेन् पनि भनिन्छ। बिशेश गरि यो दिन डाकिनिहरूको दिवस भएको हुनले खाड्रोमी दुक्षेन् भनिएको हो। यो दिन संसार भरिका बोद्ध धर्मावलम्बीहरुले आ-आफ्न् तरीकाले डाकिनि दिवस मानिन्छ। त्यसै गरि न्येउ योर्क शार्वी रिग्शुङ छोक्पले पनि बिगत लामो समय देखी बोद्ध धर्मा सम्बन्धि प्राय जसो सबै पर्वहरु मानीन्दै अएको छ र गएको आईतबार पनि ङेर्ङा परेको हुदा सधै जै सबै जना लामा गुरुहरु र भक्तजनहरु भेला भएर डाकिनि पाठपुजा गरि सम्पन्न गरियो
बिषेश गरि यस New York शेर्पा रिग्शुङ छोपामा यस ङेर्ङाको दिन डाकिनी दिवस भएको हुनाले ठ्रोमाको पुजा पाठ गरिन्छ। र यस्को विशेषता भनेको सम्पूर्ण प्रा‍णीहरुको दुख पीडा नस्ट भएर सुख प्राप्ति निमित्त, विश्व भरी सुख शान्तिको रहोस भन्ने काममा का सहिद यो पाठ्पुजा गरिन्छ।
डाकिनि दिवसको लावाहरूको नामहरू

  1. ङीमा देण्डी शेर्पा – सोलु
  2. आङ फुरा शेर्पा – थामे
  3. छिरीङ् नोरू- खुम्जुङ्
  4. छुल्ठ्रीम् नोरू – फुर्ते
  5. ङीमा फुटी -मोन्जो


from United Sherpa Association https://ift.tt/2u0GWY5

No comments:

Post a Comment

Pages