हिजो ( ङेर्ङा) अर्थात डाकिनि दिवस थियो। तिब्बती calendar अनुसार यो डाकिनि दिवस हरेक महिनाको 25 सौं दिनमा पर्दछ । यो दिन लाई तिब्बती भाषामा खाड्रोमी दुक्षेन् पनि भनिन्छ। बिशेश गरि यो दिन डाकिनिहरूको दिवस भएको हुनले खाड्रोमी दुक्षेन् भनिएको हो। यो दिन संसार भरिका बोद्ध धर्मावलम्बीहरुले आ-आफ्न् तरीकाले डाकिनि दिवस मानिन्छ। त्यसै गरि न्येउ योर्क शार्वी रिग्शुङ छोक्पले पनि बिगत लामो समय देखी बोद्ध धर्मा सम्बन्धि प्राय जसो सबै पर्वहरु मानीन्दै अएको छ र गएको आईतबार पनि ङेर्ङा परेको हुदा सधै जै सबै जना लामा गुरुहरु र भक्तजनहरु भेला भएर डाकिनि पाठपुजा गरि सम्पन्न गरियो
बिषेश गरि यस New York शेर्पा रिग्शुङ छोपामा यस ङेर्ङाको दिन डाकिनी दिवस भएको हुनाले ठ्रोमाको पुजा पाठ गरिन्छ। र यस्को विशेषता भनेको सम्पूर्ण प्राणीहरुको दुख पीडा नस्ट भएर सुख प्राप्ति निमित्त, विश्व भरी सुख शान्तिको रहोस भन्ने काममा का सहिद यो पाठ्पुजा गरिन्छ।
डाकिनि दिवसको लावाहरूको नामहरू
- ङीमा देण्डी शेर्पा – सोलु
- आङ फुरा शेर्पा – थामे
- छिरीङ् नोरू- खुम्जुङ्
- छुल्ठ्रीम् नोरू – फुर्ते
- ङीमा फुटी -मोन्जो
from United Sherpa Association https://ift.tt/2u0GWY5
No comments:
Post a Comment