दक्षिण कोरियामा ग्याल्बो लोसार कार्यक्रम सम्पन्न । - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Thursday, February 7, 2019

दक्षिण कोरियामा ग्याल्बो लोसार कार्यक्रम सम्पन्न ।

शेर्पा संघ दक्षिण कोरियाद्वारा आयोजित 2146 औं ग्याल्बो लोसार साँझा कार्यक्रम सफल पुर्वक सम्पन्न भएको छ । ‘भाषा लिपि,मौलिक चाडबाड हाम्रो पहिचान ऐतिहासिक सांस्कृति,र परम्परा संरक्षण र बिकास गर्ने हाम्रो अभियान’ भन्ने मूल नाराका साथ नेपालको राष्ट्रिय मौलिक पर्व स मो फाग ल्हो 2146 औं ग्याल्बो लोसार साँझा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको हो ।
losar
शेर्पा समुदायको चर्चित गायक सोनाम शेर्पा ले आफ्नो गित गाएर दर्शक हरु लाई बरपुर मनोरंजन दिएका थिए भने डिजे छेवाङ शेर्पा ले बेलुका 11बजे देखि बिहान सम्म डीजे सेसन मार्फत उपस्थित दर्शकहरु लाई नचाएका थिए । कार्यक्रम मा स्थानिय कलाकार हरुको समेत बेजोड प्रस्तुती रहेका थिए । कार्यक्रम राजधानी सौलको दोङ्ग्देमुन दंग्सिब्री याक स्थित 88 खुल्ला थेक हल मा बेलुका 7 बजे देखि बिहान सम्म आयोजना भएका हो।

The post दक्षिण कोरियामा ग्याल्बो लोसार कार्यक्रम सम्पन्न । appeared first on .



from http://bit.ly/2DXs6r1

No comments:

Post a Comment

Pages