नेपाली संघिय समाज दक्षिण कोरियाको अध्याक्षमा दर्पण गुरूङ्ग - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Wednesday, February 6, 2019

नेपाली संघिय समाज दक्षिण कोरियाको अध्याक्षमा दर्पण गुरूङ्ग

शेर साङबो शेर्पा,सौल कोरिया- । कोरियाको राजधानी सउल मा आयोजित नेपाली संघिय समाज दक्षिण कोरियाको तेश्रो महाधिवेशन ले दर्पण गुरुङ्गको अध्यक्षता मा २३ सदस्य रहने गरी नयाँ कार्य समिती सर्व सहमतिले चयन गरीएको छ।

संघिय समाजवादी फोरम,नेपालको केन्द्रिय उप महासचिव प्रकाश अधिकारी प्रमुख अथिती र ससफो नेपालकै पर्सा जिल्ला अध्यक्ष तथा प्रतिनिधि सभा सांसद प्रदिप यादवको बिशिस्ट आतिथ्यमा प्रवास संगठन “नेपाली संघिय समाज दक्षिण कोरियाको तेश्रो महाधिवेशन सम्पन्न गरीएको हो l साथै सोही अवशरमा विभिन्न सामाजिक संघ-संस्थाका नेतृत्व ब्यक्ती,कोरियामै अध्यनरत बिद्यार्थी,समाजसेवी संगै विभिन्न पार्टीमा आवद्द ब्यक्तिहरु पार्टी परित्याग गर्दै धेरै जना नयाँ ब्यक्ति हरु ससफो पार्टी प्रवेश गरेक़ा छन् ।

नयाँ पार्टी प्रवेष कार्यकर्ता लाई केन्द्रिय नेता हरु बाट खादा लगाई पार्टी प्रवेष गराएका थिए l माहधिवेशन उपस्थित सवै राजनैतिक दलका भाद्री संगठन र संघ संस्थाका पद अधिकारी हरु ले ससफो लाई सफल कार्यकाल को लागि नयाँ लाई स्वागत, बधाई तथा शुभकामना ब्यक्त गरेका छन् । अधिवेशन को अन्त्यमा नेफेसो कोरियाको निवर्तमान अध्यक्ष महेद्र राई ले निमन्त्रणा लाई स्वीकार गर्दै आउनु भएका नेतागण हरु प्रमुख अतिथी, बिशिस्ट अतिथीआमन्त्रित कोरिया स्थित विभिन्न राजनीतिक दलका संगठन,पत्रकार,बिद्यार्थी,समाजसेवी,ब्यवपारी र कार्यक्रम सभ्य र रुपमा सम्पन्न पार्नको लागि उपस्थित सम्पुर्ण लाई हार्दिक धन्यवाद दिएका छन् ।

निर्वाचित सदस्य तथा पदाधिकारीहरु
१. अध्यक्ष – दर्पण गुरुङ
२. वरिष्ट उपध्याक्ष पासाङ नुर्बु शेर्पा
३.उप अध्यक्ष कृष्ण कुमार सिंह
४. उप अध्यक्ष सन्तोष कुमार राइज
५.उप अध्यक्ष मिलन लिम्बू
६. उप अध्यक्ष नवीन शेर्पा
७. महासचिव – नुबेन्द्र थाम्सुहाङ्ग
८. उपमहासचिव – युगल किशोर शर्मा
९. सचिब – बिक्रम – नेम्वाङ्ग
१०. कोषाध्यक्ष – जम्क राई
११. सदस्य – जीवन राई
१२. सदस्य – हर्कराज फागो
१३. सदस्य – विशन राई
१४. सदस्य – नवराज तामाङ्ग
१५. सदस्य – पवित्रा थेवे
१६. सदस्य – नृपेश कुमार यादव
१७. सदस्य – भिमाहाङ्ग तुम्बापो
१८. सदस्य – अर्विन्द कुमार मेहेता
१९. सदस्य – मोतिराज आङ्देम्बे
२०. सदस्य – मोहन जबेगु
२१. सदस्य – मदन तुम्बापो
२२. सदस्य – इक्साहाङ्ग नेम्वाङ्ग
२३. सदस्य – कमला तामाङ्ग

The post नेपाली संघिय समाज दक्षिण कोरियाको अध्याक्षमा दर्पण गुरूङ्ग appeared first on .



from http://bit.ly/2GqXD6a

No comments:

Post a Comment

Pages