शेर्पा फुड फेस्टिवलको तयारी पुरा - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Tuesday, February 26, 2019

शेर्पा फुड फेस्टिवलको तयारी पुरा

काठमाडौँ, फाल्गुन १५ ।म्याक्स इभेन्ट म्यानेजम्यान्टले फाल्गुन २४ र २५ गते शेर्पा फुड फेस्टिवल आयोजना गर्ने भएको छ ।
हायत मैदान चुच्चेपाटीमा आयोजना गर्न लागेको आयोजक डिजे ङवाङ शेर्पाले जानकारी दिनुभयो ।
शेर्पा जातीको परिकारहरुलाई जिवित राख्नका लागि यो इभेन्ट आयोजना गरेको शेर्पा बताउछन । बार्षिक रुपमा म्याक्स इभेन्टले शेर्पा फुड फेस्टिवल आयोजना गर्दै आएको छ ।
दुइ दिने इभेन्टमा शेर्पा जातीको परिकारहरुको इस्टल लगायत शेर्पा कलाकारहरुको प्रस्तुति रहने छ ।
इभेन्टलाई सफल पार्न आयोजक लागि परेका छन । यसले हिमाली शेर्पा परिकारहरुलाई युवा पुस्तामा हस्तान्तरण गर्नमा मद्दत मिल्ने छ ।

The post शेर्पा फुड फेस्टिवलको तयारी पुरा appeared first on .



from https://ift.tt/2SvbvyG

No comments:

Post a Comment

Pages