टिनको ट्यालेन्ट शो सम्पन्न - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Saturday, January 5, 2019

टिनको ट्यालेन्ट शो सम्पन्न

गौतम बुद्ध फिल्स्ले पहिलो पटक आयोजना गरिरहेको मिस टिन र मिस्टर टिन शेर्पा २०१९ को ट्यालेन्ट शो राजधानीमा सम्पन्न भएको छ । नया“ वस्थि स्थित स्यान्वी होटलमा आयोजना भएको ट्यालेन्ट शो मा प्रतियोगितामा सहभागी प्रतियोगिहरुले आ–आफ्नो प्रतिभा देखाएको थिए । विशेष गरी शेर्पा समुदायका किशोर किशोरीहरुको प्रतिभालाई उजार्गर गर्न भन्दै मिस्टर एण्ड मिस टिन २०१९ को प्रतियोगिता गर्न लागिएको हो । उनीहरुको व्यक्तित्व विकास तथा भाषा, कला सा“स्कृतिलाई संरक्षण गर्न समेत यस्ता कार्यक्रमले सहयोग पुग्ने भएकाले प्रतियोगिताको आयोजना गरेको आयोजकको दावी छ । ट्यालेन्ट शो मा २५ जना प्रतियोगीहरुले नृत्य,भाषाण,तस्बिर बनाउने कला ,लगायत विभिन्न कलाहरु प्रस्तुत गरेका थिए । प्रतियोगिताको फाइनल आगामी माघ १ गते प्रज्ञा प्रतिष्ठानमा हुने आयोजकले जनाएको छ ।



from Sherpa media Group Nepal http://bit.ly/2RsFA5C

No comments:

Post a Comment

Pages