मिस्टर एण्ड मिस टिन शेर्पाको शनिवार ट्यालेन्ट सो हुँदै - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Friday, January 4, 2019

मिस्टर एण्ड मिस टिन शेर्पाको शनिवार ट्यालेन्ट सो हुँदै

काठमाडौँ– मिस्टर एण्ड मिस शेर्पा घोषणा भए लगतै मिस्टर र मिस टिन शेर्पा प्रतियोगिता सुरु भएको छ । गौतमा बुद्ध फिल्मीस प्रा.लि. द्धारा शेर्पा समुदायका किशोर किशोरीहरुको प्रतिभालाई उजार्गर गर्न भन्दै मिस्टर एण्ड मिस टिन २०१९ को प्रतियोगिता गर्न लागिएको हो ।

उनीहरुको व्यक्तित्व विकास तथा भाषा, कला साँस्कृतिलाई संरक्षण गर्न समेत यस्ता कार्यक्रमले सहयोग पुग्ने भएकाले प्रतियोगिताको आयोजना गर्न लागिएको गौतमा बुद्ध फिल्मीस प्रा.लि.का प्रवन्धक लाक्पा शेर्पाले (अमोद) ले जानकारी दिनुभयो ।

प्रतियोगितमा ४२ जना प्रतियोगीहरुको सहाभगिता रहने छ । अडिसन राउण्ड सकिएसंगै भोली शनिबार ट्यालेन्ट सो राउण्ड हुनेछ । सो कार्यक्रम बौद्धस्थीत नयाँ बस्तीको स्यान भी होटलमा हुने छ । प्रतियोगीहरुले आफ्नो क्षमता प्रदर्शन गर्नेछन् । प्रतियोगीतामा शेर्पा भाषालाई प्राथमिक्ता दिनु पर्ने छ । पौष २८ गते काठमाडौँ स्थीत प्रज्ञा बभवनमा फाइनल प्रतियोगिता हुने छ। यो प्रतियोगिताले शेर्पा समुदायका किशोर किशोरीहरुमा भएक प्रतिभालाई देखाउने सहयोग पुगने आयोजक संस्था अंश लिएको पाईन्छ ।



from Sherpa media Group Nepal http://bit.ly/2F7M1p2

No comments:

Post a Comment

Pages