दुधकुण्ड नगरपालिका वडा न २ लाई पाष्टिक मुक्त क्षेत्र बनाउने अभियान सुरु - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Thursday, January 17, 2019

दुधकुण्ड नगरपालिका वडा न २ लाई पाष्टिक मुक्त क्षेत्र बनाउने अभियान सुरु

सोलुखुम्बु, माघ ४ । सोलु दुधकुण्ड नगरपालिकालाई पाष्टिक मुक्त क्षेत्र बनाउने अभियान चालिएको छ ।
नगरपालिकाको वडा न २ लाई पाष्टिक मुक्त क्षेत्र बनाउनका लागि अभियान चालिएको वडा अध्यक्ष मिङमार शेर्पाले जानकारी दिनुभयो, प्रदुषणलाई न्युनिकारण गर्न र वातावरणिय मैत्री बनाउन अभियान चालिएको अध्यक्ष शेर्पाले जानकारी दिनु भयो ।
धार्मिक, पर्यटकीय गन्तव्य स्थलको रुपमा सोलुदुधकुण्ड वडा न २ रहेको छ ।
वडा अध्यक्ष र कुसुदेवु किप वाल्किङ नेपालको पहलमा अभियान वडामा चलाएको हो । यो वडाको पहिलो प्रयास रहेको स्थानिय बताउछन ।

The post दुधकुण्ड नगरपालिका वडा न २ लाई पाष्टिक मुक्त क्षेत्र बनाउने अभियान सुरु appeared first on .



from http://bit.ly/2TRMbnI

No comments:

Post a Comment

Pages