३६ वर्ष जिल्ला बन कार्यालय सोलुखुम्बुमा कार्यरत लाक्पा शेर्पाको हृदयघातको कारण निधन - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Tuesday, January 29, 2019

३६ वर्ष जिल्ला बन कार्यालय सोलुखुम्बुमा कार्यरत लाक्पा शेर्पाको हृदयघातको कारण निधन

काठमाडौं, माघ १५ । साेलुखुम्बु जिल्ला वन कार्यलयमा कार्यरत सरकारी कर्मचारी साेलुखुम्बू दूध कुण्ड नगरपालिका ७ नाजिङ्ग निबासी लाक्पा शेर्पाको हृदयघातको कारण आज बिहान १:३० मा निधन भएको छ ।
हृदयघातबाट बिहोस् भएको शेर्पालाई मेडिकियर अस्पातल चाबहिलमा लगिएको थियो । अस्पातलले बिहान् १:३० मा निधन भएको जानकारी परिवारलाई दिएको थियो ।

५८ वर्षे शेर्पाले ३६ बर्षसम्म सरकारी कर्मचारीको रुपमा जिल्ला बन कार्यालय सोलुखुम्बुमा काम गरेका थिए । यही फाल्गुन १२ गते अवकास लिइ पेन्सन लिने तयारीमा रहेको उनका छोरी माया शेर्पाले जानकारी दिइन ।
चार छोरी र दुई छोराका रहेको शेर्पा सामाजिक कार्यमा निरन्तर लागि पर्ने गर्थे । गर्मा शेर्पा किदुक छोक्पाको सम्रक्षक सदस्य थिए ।

The post ३६ वर्ष जिल्ला बन कार्यालय सोलुखुम्बुमा कार्यरत लाक्पा शेर्पाको हृदयघातको कारण निधन appeared first on .



from http://bit.ly/2Si5sRU

No comments:

Post a Comment

Pages