माघ २४ गते शेर्पा गुम्बामा ल्हप्सो कार्यक्रम हुने - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Saturday, January 19, 2019

माघ २४ गते शेर्पा गुम्बामा ल्हप्सो कार्यक्रम हुने

हिमाली समुदायको महान पर्व २१४६ स मो फाक् लो ग्याल्पो लोसार सुरु भएको छ । शेर्पा गुम्बामा बार्षिक रुपमा ल्हप्सो व्यावस्थापन समितिले आयोजना गर्दै आएको ल्हप्सो यस वर्ष माघ २४ गते हुने आयोजन समितिले जानकारी दिएको छ ।
ल्हप्सो कार्यक्रम २०७५ माघ २४ गते हुनेपर्नेमा फाल्गुन २५ गते लेखिएकामा आयोजक समितिले यसलाई सच्चाइ नयाँ सुचना जारी गरेको आयोजक कर्मा ग्याल्जेन शेर्पाले हिमाली सन्देशलाई जानकारी दिनुभयो ।
सम्पुर्ण लोसार प्रेमीहरुलाई माघ २४ गते ल्हप्सो कार्यक्रममा सहभागी भइ दिन आयोजक समितिले आग्रह गरेको छ ।

The post माघ २४ गते शेर्पा गुम्बामा ल्हप्सो कार्यक्रम हुने appeared first on .



from http://bit.ly/2T3M34p

No comments:

Post a Comment

Pages