२१४६ औ स मो फग् लो ग्यलबो लोसारको शुभकामना आदनप्रदान तथा उद्घोषण तालिम समापन समरोह - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Saturday, January 26, 2019

२१४६ औ स मो फग् लो ग्यलबो लोसारको शुभकामना आदनप्रदान तथा उद्घोषण तालिम समापन समरोह

शेर्पा सञ्चार समुह नेपालले अयोजन गरेको दश दिने नेपाली तथा शेर्पा भाषा उद्घोषण तालिम समापन समरोह तथा २१४६ औ स मो फग् लो ग्याल्बो लोसारको शुभकामना आदनप्रदान कार्यक्रम शेर्पा सञ्चार समुह नेपालको प्रङगनमा डण्ड गुरुङको प्रमुख अथित्यमा सम्पन्न भएको छ । ‘आम सञ्चार क्षेत्रमा शेर्पाहरुको व्यापक सहभागिता संचार क्षेत्रलाई व्यावसायीकरण गर्ने हाम्रो प्रतिबद्धता’भन्ने मुल नारा लिएर स्थापन भएको यस शेर्पा संचार समुह नेपालले विगत वर्षमा पनि यस्तो कार्यक्रम सञ्चालन गरिदै अएको यस संचारको अध्यक्ष निम्लकि शेर्पाले जनाकारि दिनु भएको छ । भाषा उद्घोषण तालिममा शेर्पा किदुक दोहा कतारले नेपाली भाषामा र इ.वि.सि. ट्रेक्स एण्ड एविस्पडिसनको संचालक ठिले शेर्पाले शेर्पा भाषामा प्रयोजक गर्नु भएको छ ।

The post २१४६ औ स मो फग् लो ग्यलबो लोसारको शुभकामना आदनप्रदान तथा उद्घोषण तालिम समापन समरोह appeared first on DakpiKhabar.com.



from DakpiKhabar.com http://bit.ly/2sJrJKe

No comments:

Post a Comment

Pages