शेर्पा किदुग दोहा कतारको सहयोगमा उद्घोषण तालिम सुरु - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Tuesday, January 1, 2019

शेर्पा किदुग दोहा कतारको सहयोगमा उद्घोषण तालिम सुरु

शेर्पा सञ्चार समूह नेपालको सात दिने नेपाली भाषा उद्घोषण तालिम सुरु गरेको छ । शेर्पा सञ्चार समूह नेपालले प्रत्येक वर्ष आयोजना गर्दै आएको वार्षिक नेपाली भाषा उद्घोषण तालिम आजबाट काठमाडौमा सुरु भएको छ । शेर्पा किदुग दोहा कतारको प्रयोजनमा सञ्चालन भएको तालिममा शेर्पा युवाहरुको सहभागिता रहेको छ । तालिमको प्रशिक्षण शंकर प्रधानले गर्दैछ । मंगलबार बाट सुरु भएको तालिम आगामी पौष २४ गते प्रत्येक दिन बेलुका ४ बजे देखि ६ सम्म संस्थाको कार्यलय टुसालमा सञ्चालन हुनेछ।शेर्पा सञ्चार समूह नेपालले आयोजना गरेको यस तालिममा प्रयोजक गरी महत्वपुर्ण सहयोग गर्नुभएकोमा समग्र दोहा किदुग परिवारप्रति आभार प्रकट गर्दछौ ।कार्यक्रमका प्रशिक्षार्थीहरुलाई आगामी माघ १२ गते एक कार्यक्रम गरी प्रमाणपत्रत्र वितरण गर्ने कार्यक्रम रहेको छ  लगत्तै पौष २७ गते बाट नै शेर्पा भाषाको उद्घोषण तालिम पनि सञ्चालन गर्ने तयारीमा छ ।



from Sherpa media Group Nepal http://bit.ly/2StdqVe

No comments:

Post a Comment

Pages