Sherpa Kyidug Annual General convention 2019. - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Saturday, December 29, 2018

Sherpa Kyidug Annual General convention 2019.

आदरणिय शेर्पा दाज्यु भाई तथा दिदी बहिनीहरू, संघ सस्थाका प्रतिनिधिहरू, पत्रकारहरू साथै किदुगमा आवाद्ध सम्पूर्ण सदस्य ज्युहरूमा टासी देलेक तथा नमस्कार !
 शेर्पा किदुग अमेरिकाले विगतका अनुभाव साथै सल्लाह-सुझाव र वर्तमान जन चाहनालाई विशेष ध्यानमा राखी यस वर्षबाट सामाजिक संझाल मार्फत किदुगका खबरहरू संम्प्रेशण गर्ने सोच बनाए अनुसार मैले यही February 2nd,2019  हुन गैरहेको शेर्पा किदुगको महाधिबेशन सम्बन्धि सुचनालाई किदुगको Facebook तथा आफनो Facebook मार्फत संम्प्रेशण गरिएको जानकारी गराउदै यस अनुसार खबर सबैमा थप प्रवाह गर्न हुन विनम्र अनुरोध गर्दछु । थुचिछे


from United Sherpa Association http://bit.ly/2QXz33p

No comments:

Post a Comment

Pages