हृदयघातको कारण दिवङ्गत हुनु भएका स्व.आङ कामी शेर्पाको पार्थिब शरीरलाइ नेपाल पठाउने तयारीमा - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Friday, November 2, 2018

हृदयघातको कारण दिवङ्गत हुनु भएका स्व.आङ कामी शेर्पाको पार्थिब शरीरलाइ नेपाल पठाउने तयारीमा

हृदयघात भएर लामो समय देखी उपचारत दोलखा गौरीशंकर गाउँपालीका -९ घर भइ, दक्षिण कोरिया जिन्जु मा कार्यरत आङकामि शेर्पाको 2018-10-26 का दिन हस्पिटलले मृत घाेषणा गरेकाे छ । उपचारका लागि प्रयासरत रहदा रहदै पनि उपचार असफल रहेकोमा कोरियानिवसी सम्पुर्ण नेपालीहरुलाई भावबिह्वल बनाएको छ । कामी शेर्पाको मृत शरीर नेपाल सम्म पठाउन र हस्पिटल खर्चका लागि आर्थिक अभाव रहेकाले कोरियानिवसी नेपालीहरुले आर्थिक सहयोगको जुटएर मृत शरीर आज 2 तारीख शुक्रबार नेपाल पठाइने शेर्पा संघ दक्षिण कोरियाका अध्यक्ष पासाङ शेर्पा जानकारी दिनु भयो । स्व.आङ कामी शेर्पाको सहयोग रकम सर्बजनिक गर्नको लागी पत्रकार सम्मेलन छ्योमिन (दीप प्रज्वालन), श्रद्धाञ्जली सभा एकै दिन हुने छ । सम्पुर्ण सहयोग दाताहरुलाइ मृतकको परिवार तथा अभियानकर्ताहरुको तर्फबाट धन्यवाद दिदै सम्पुर्ण आर्थिक गतिविधि पारदर्शी तरिकाले पत्रकार सम्मेलनमा सर्बजनिक गरिने कुरा अध्यक्ष पासाङ शेर्पा बताउनु भएको छ ।



from Sherpa media Group Nepal https://ift.tt/2qnRgaH

No comments:

Post a Comment

Pages