ओखलढुंगा जिल्लाको पर्यटकीय नयाँ गन्तव्य प्रबद्न गर्नु पर्नेमा पोकाली झरना र थोले देम्बा - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Friday, November 9, 2018

ओखलढुंगा जिल्लाको पर्यटकीय नयाँ गन्तव्य प्रबद्न गर्नु पर्नेमा पोकाली झरना र थोले देम्बा

ओखलढुंगा जिल्लाको लिखु गाउँपलिकामा पर्ने पोकाली झरना १३० मिटर उचाइ झरना रहेको छ पोकाली झरनाको पर्यटन प्रबद्नका लागि २०७५ वैशाख २२ गते पर्यटन महोत्सव गरिएको थियो तात्कालिन प्रधन मन्त्री पुस्पा कमल दाहाले पर्यटन प्रबद्नका लागि पहल गर्ने प्रतिवधात गर्ने व्यक्त गर्नु भएको थियो २०७४ सालमा बाल कृष्ण ढुङ्गेल संसद निर्वाचित भएपछि पहिलो पटक पोकाली झरना लाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने योजना अघि सर्नु भएको थियोे ओखलढुंगा जिल्लाको खिजीदेम्बा गाउँपलिकमा पर्ने थोलेदेम्बा डाडा नेपालका प्रमुख उस्ता उस्तै अग्ला सात अोटा अग्ला डाडा मध्येको एक रहेको छ

ओखलढुंगा जिल्लाको उच्च भागमा रहेको देम्बा डाडाको उचाइ तीन हजार एक सय पाँचस मिटर रहेको छ दर्जनौं हिम शृङ्खला सहिदका मनोरञ्जन रमाणिय दृश्यको प्रतक्ष अबलोकन गर्न सकिने देम्बा डाडाको प्रचार प्रसारको पुर्वधार निर्माण नहुदा अोझेलमा परेको थियो २०७० सालमा यज्ञराज सुनुवार संसद निर्वाचित भएपछि पहिलो पटक देम्बालाई पर्यटकीय क्षेत्र विकास गर्ने योजना अघि सर्नु भएको थियो देम्बा डाडालाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने उद्देश्यले २०७४ बैशाख १ गते प्रथम थोलेदेम्बा पर्यटन महोत्सव गरिएको थियो महोत्सव उत्घाटन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले थोलेदेम्बा विकास र प्रबधानका लागि सरकारले योजना बनाएर काम गर्ने प्रतिबद्त व्यक्त गर्नु भएको थियो यस् वर्ष पनि दोस्रो थोलेदेम्बा पर्यटन महोत्सव गर्ने तयारी भैरहेको छ अाफु हरुको पहलमा र राष्ट्र पतिको प्रतिबद्त अनुसार सरकारको थोलेदेम्बा लाई प्रथमिक्त राखेर पर्यटन प्रबद्न गर्ने भए पछि अब तेस क्षेत्रले मुहार फेर्ने पोकाली थोलेदेम्बा पिंके पर्यटन विकास सम् क्षण समितिले बताउनुभएको छ सरकारले प्रबद्न गर्न लगेको १०० अोट पर्यकीय गन्तव्यबीचमा सोलुखुम्बुको ३ अोटा गन्तव्य परेका छन् सोलुखुम्बुमा पर्ने बिश्वको सर्बोच्च सगरमाथा सहिद खुम्बु पासाङ ल्हामु गाउँपलिकमा रहेको स्याङबुचे र माह कुलुङ गाउँपलिकमा रहेको पाँच(५) पोखरी सय प्रबद्न गरिने पर्यटकीय गन्तव्य बित्र परेका हुन् सगरमाथा र स्याङ्बुचे लाई स्थपित तथा प्रबद्न गर्नु पर्ने र ५ पोखरी लाई नयाँ तथा विकास गर्नुपर्ने गन्तव्य रुपमा सुचीकृत गरिएको छ स्थानीय प्रदेश र सरकार तथा नेपाल पर्यटन बोड् बाट सिफारिस गरिएका नयाँ ६००भन्द बढी गन्तव्य बाट १०० अोटा नयाँ गन्तव्य छनोट गरिएको सकृतिक तथा पर्यटन नगरिक उडान मन्त्रलायका प्रभक्त घन श्याम उपत्धले जानकारी दिनुभयो पर्यटन उद्योगलाई राष्ट्रिय अर्थ तन्त्र एक प्रमुख अधारको रुपमा विकास गर्ने लक्ष्य अनुसार पर्यटकीय क्षेत्र विकासमा सरकार लागि परेको प्रबक्त उपत्धयले बताउनु भएको छ मन्त्रलायका अनुसार छनोटमा परेका पर्यटकीय गन्तव्य हरु निजी क्षेत्र स्थानीय सरकार स्थानीयको सहयोगमा घुम्न योग्य बनाईने छ प्रसुत सम्बना भएपनि अोझेलमा परेका यस्ता गन्तव्यको प्रचार प्रसार तथा सम्क्षन गर्न अबासय बजेट बिनियोजन गरेको छ नयाँ पर्यटकीय गन्तव्य प्रबद्न गर्न चालू अर्थिक बर्षमा ५० करोड रुपैयाँ बिनियोजन गरिएको सकृतिक तथा पर्यटन नगरिक उडान मन्त्रलायले जनाएको छ

The post ओखलढुंगा जिल्लाको पर्यटकीय नयाँ गन्तव्य प्रबद्न गर्नु पर्नेमा पोकाली झरना र थोले देम्बा appeared first on Online Nepali News, Himali News, Himali sandesh, Live News.



from Online Nepali News, Himali News, Himali sandesh, Live News https://ift.tt/2Qvk5NT

No comments:

Post a Comment

Pages