रोमनियमा शेर्पा किदुग - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Saturday, October 6, 2018

रोमनियमा शेर्पा किदुग

रोजगारीका साथै विभिन्न शिलशिलामा रोमनिया पुगेका शेर्पाहरुको पहलमा शेर्पा किदुग रोमनिया स्थापना गरेको छ । शेर्पा समुदायको भाषा ,धर्म,कला,संस्कार ,सस्कृती तथा परम्परागत मुल्य र मान्यताको संरक्षण तथा प्रबर्द्न गर्ने उदेश्य सहित किदुगको स्थापना गरेको संस्थाका अध्यक्ष लाक्पा तेन्जिङ शेर्पाले बताउनु भयो । युरोपियन मुलुक रोमेनिया मा बसोबास गरि रहेका सबै शेर्पाहरु लाई सङ्गठित गर्न साथै विभिन्न सामाजिक काममा पनि एक अर्कालाई सहयोग पुगोस् भन्ने उदेश्यले एकरुपताका लागि किदुगको सुरुवात गरेको उहाँले जानकारी दिनुभयो । आफ्नो मातृभुमी छाडेर बिदेश आएकाहरुले पनि बिदेशी भुमिमै रहेर र शेर्पा समुदायको ऐतिहासिक मौलिक पहिचानका खातिर अग्रसर हुन सक्छ र यसको आवश्यकता महशुस गरी शेर्पाहरुको साझा सस्थाको रुपमा शेर्पा किदुग, रोमानिय स्थापना गरिएको हो । किदुग रोमेनिया का तदर्थ समितीका सदस्यहरुको नामवलि बमोजिम रहेको छ ।

१. लाक्पा तेन्जी लामा शेर्पा अध्यक्ष
२. डोमा शेर्पा उपाध्यक्ष
३. मेन्दा शेर्पा महासचिव
४. पासाङ छोटी शेर्पा सचिव
५. कर्मु शेर्पा कोषाध्यक्ष
६. निमा शेर्पा पिनासा सदस्य
७. ल्हमु शेर्पा सदस्य
८. छाङ्गी शेर्पा सदस्य
९. कर्मा शेर्पा सदस्य
१०. छिरिङ शेर्पा सदस्य
११. केसाङ शेर्पा सदस्य



from Sherpa media Group Nepal https://ift.tt/2IHGLHx

No comments:

Post a Comment

Pages