महान पर्व दसैंको आज नौ दिन आज दसैँ घर, कोतलगायतका विभिन्न शक्तिपीठमा पशु बली दिई दुर्गा सप्तशती र देवी स्तोत्र पाठ पनि गरिन्छ । मध्यराती कालरात्रीका रुपमा पशुबलीको विधि र पूजा आजा सहित मनाउने चलन छ ।
तर बौद्दमार्गीहरु आज बली दिएका पशु पंक्षिहरुको आत्मा शान्तीका लागि पूजा आजा गर्ने र दिप प्रज्वलन गर्ने गर्छ । बौद्ध स्वयम्बु लगायत गुम्बामा पूजा गर्ने चलन रहेको छ ।
from Online Nepali News, Himali News, Himali sandesh, Live News https://ift.tt/2RXkYzV
No comments:
Post a Comment