बौद्धनाथ (फोटोफिचर सहित) - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Wednesday, October 17, 2018

बौद्धनाथ (फोटोफिचर सहित)

महान पर्व दसैंको आज नौ दिन आज दसैँ घर, कोतलगायतका विभिन्न शक्तिपीठमा पशु बली दिई दुर्गा सप्तशती र देवी स्तोत्र पाठ पनि गरिन्छ । मध्यराती कालरात्रीका रुपमा पशुबलीको विधि र पूजा आजा सहित मनाउने चलन छ ।

 

तर बौद्दमार्गीहरु आज बली दिएका पशु पंक्षिहरुको आत्मा शान्तीका लागि पूजा आजा गर्ने र दिप प्रज्वलन गर्ने गर्छ । बौद्ध स्वयम्बु लगायत गुम्बामा पूजा गर्ने चलन रहेको छ ।



from Online Nepali News, Himali News, Himali sandesh, Live News https://ift.tt/2RXkYzV

No comments:

Post a Comment

Pages