क्यालिफोर्निय शेर्पा संघको अध्यक्षमा लाक्पा देण्डी शेर्पा - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Sunday, October 7, 2018

क्यालिफोर्निय शेर्पा संघको अध्यक्षमा लाक्पा देण्डी शेर्पा

क्यालिफोर्निय । शेर्पा संघ क्यालिफोर्नियको अध्यक्षमा लाक्पा देण्डी शेर्पा निर्वाचित हुनु भएको छ ।
एनआरएनए अमेरिकाका सल्लाहकार एवं जनजाती संघ क्यालिफोर्नियको पुर्व अध्यक्ष लाक्पा देण्डी शेर्पा अध्यक्ष पदमा निर्वाचित हुनु भएको हो ।

विदेशी भुमिमा रहेपनि समाजलाई एकक्रित गर्ने अभियानमा शेर्पा समुदाय लागि परेको छ । भाषा, कला, संस्कृति संरक्षण एव संवद्धन गर्न विदेशी भुमिमा किदुक, संघहरु खोलिएका छन ।



from Online Nepali News, Himali News, Himali sandesh, Live News, Video, Online News https://ift.tt/2QyvsUy

No comments:

Post a Comment

Pages