नवरात्रीको आठौँ दिन, महाकालीको पूजा गरी मनाइँदै - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Tuesday, October 16, 2018

नवरात्रीको आठौँ दिन, महाकालीको पूजा गरी मनाइँदै

नवरात्रीको आठौँ दिन महाअष्टमी पर्व आज शक्तिस्वरुपा महाकालीको पूजा गरी मनाइँदैछ ।
विशेषगरी आज शक्तिस्वरुपा महाकाली महालक्ष्मी र महासरस्वतीको पूजा गरी रातमा कालरात्री गर्ने चलन रहेको छ ।
आज दसैँ घर, कोतलगायतका विभिन्न शक्तिपीठमा पशु बली दिई दुर्गा सप्तशती र देवी स्तोत्र पाठ पनि गरिन्छ । मध्यराती कालरात्रीका रुपमा पशुबलीको विधि र पूजा आजा सहित मनाउने चलन छ ।
पशुबली नचढाउनेहरुले भने आज पूजा कोठामा काँक्रो, घिरौंला, कुभिण्डो, मूला र नरिवल आदि बली चढाई पूजा आजा गर्ने गर्दछन् ।

श्रोत इकान्तिपुर



from Online Nepali News, Himali News, Himali sandesh, Live News https://ift.tt/2yHQBEF

No comments:

Post a Comment

Pages