हिमआँधीमा मृत्यु भएका ८ जनाको शव काठमाडौं ल्याइँदै - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Sunday, October 14, 2018

हिमआँधीमा मृत्यु भएका ८ जनाको शव काठमाडौं ल्याइँदै

म्याग्दीको धौलागिरी गाउँपालिका–१ स्थित गुर्जा हिमाल आरोहणमा जाँदा हिमआँधीमा ज्यान गुमाएका ९ जनाको शवलाई वेस क्याम्पमा ल्याइएको छ । आइतबार बिहान सिम्रिक एयरको हेलिकोप्टरमार्फत उनीहरुलाई वेस क्याम्पसम्म ल्याइएको हो ।

जिल्ला प्रहरी कार्यालय, म्याग्दीका प्रमुख डिएसपी वीरबहादुर बुढा मगरका अनुसार मृतक मध्ये ६ जनाको शवलाई वेस क्याम्पबाट पनि सुरक्षित स्थानमा सारिसकिएको छ ।

६ जनाको शवलाई गुर्जा गाउँमा ल्याइसकेको र अन्य शवलाई पनि ल्याउने क्रम जारी छ ।

दिउँसो १२/१ बजेदेखि हावा, हुरी चल्ने भएकाले शवलाई नजिकै रहेको गुर्जा गाउँसम्म ल्याइएको प्रहरीले जनाएको छ ।



from Online Nepali News, Himali News, Himali sandesh, Live News, Video, Online News https://ift.tt/2PyuIyX

No comments:

Post a Comment

Pages