मिस मंगोल नेपाल-२०१८ को उपाधि विजेता जाङ्मु इन शेर्पालाई पाथीभरा सद्भावना दुतको रूपमा घोषण - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Thursday, October 11, 2018

मिस मंगोल नेपाल-२०१८ को उपाधि विजेता जाङ्मु इन शेर्पालाई पाथीभरा सद्भावना दुतको रूपमा घोषण

 

ताप्लेजुङ,असोज २५(शे.स.स.नेपाल) / पुर्वी नेपालको सुन्दर ताप्लेजुङ जिल्लाको प्रसिद्ध तिर्थस्थल पाथीभरा मन्दिरको प्रचार–प्रसार र पर्यटन प्रर्वद्धन गर्ने उद्धेश्यले बुधबार एक हजार बढिलाई पाथीभरा सद्भावना दुत वितरण गरिएको छ । पाथीभरा मन्दिरलाई मुलुक कै एक प्रमुख धार्मिक पर्यटकिय क्षेत्रको रुपमा विकास गर्ने लक्षका साथ राजधानीमा आयोजित एक कार्यक्रमकाबीच प्रतिनीधिसभा सदस्य योगेश भट्टराईले एक हजार बढिलाई पाथीभरा सद्भावना दुत वितरण गरिएको थियोे ।

जसमा संखुवासभा जिल्लामा जन्मिएको मिस मंगोल नेपाल-२०१८ को उपाधि विजेता जाङ्मु इन शेर्पालाई सद्भावना दुत घोषणा गरिएको छ । यसले ताप्लेजुङको धर्मिक र संस्कृति क्षेत्रमा मात्र नभई समग्र क्षेत्र विकास हुने विश्वास लिएको छ ।



from Sherpa media Group Nepal https://ift.tt/2NAMbFc

No comments:

Post a Comment

Pages