नेपाल आइडलका सुरज थापा ले गाए लोक दोहोरी गित ( सुनकोशिको पुल ) । ( हेर्नुहोस भिडियो ) - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Monday, September 24, 2018

नेपाल आइडलका सुरज थापा ले गाए लोक दोहोरी गित ( सुनकोशिको पुल ) । ( हेर्नुहोस भिडियो )

“सुरज थापा” नेपाल आईडलको सिजन 1 बाट परीचीत बनेका गायक हुन ।मिठो स्वरले सबैको लोकप्रिय बनेका सुरज एतीबेला नीरन्तर आफ्ना गीतहरु बजारमा ल्याई रहेका छन ।

पछील्लो समय नेपाली गित संगतीको बजार त्यती राम्रो नभय पनी आफु भने नेपाली गीत संगीतलाई निकै माया गर्ने र निरन्तर लागीरहने तुफान न्युज सङ्गको कुराकानीमा उनले बताएका छन । एती बेला नेपाली बजारमा दशै तिहारका गीतहरु धमाधम आई रहेका छन तर सुरजले भने दशै तिहार बिषेस नभई माया प्रेममा आधारीत गीत बजारमा ल्याएका छन।

यसै बिच गत मंगलवार उनको स्वरमा सार्बजनीक भएको “सुन कोशीको पुल”बोलको गीतले एती बेला बजारमा चर्चा बटुल्दै छ .. राज कुमार मगर को शब्द रचना र सिता माझीको संगीतमा तयार भएको उक्त गीतमा सुरजलाई स्वरमा साथ सिता माझीले दिएकी छीन। गत मंगलवार म्युजीक नेपालको यूटूब च्यानल मार्फत सार्बजनीक भएको उक्त गीतको म्यूजीक भीडीयो निर्देशन कर्मा शेर्पाले गरेका हुन ।



from Online Nepali News, Himali News, Himali sandesh, Live News, Video, Online News https://ift.tt/2OJuK6v

No comments:

Post a Comment

Pages