विश्व पर्यटन दिवसको अवसरमा टानको हाइकिङ कार्यक्रम - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Friday, September 21, 2018

विश्व पर्यटन दिवसको अवसरमा टानको हाइकिङ कार्यक्रम

काठमाडौँ असोज ५ । नेपाल हिमालै हिमाल भएको र पर्यटनको व्यापक सम्भावना भएको देश हो । हरेक बर्ष हिमाल आरोहण,हिमशृंखलाको अवलोकन, पदयात्रा गर्न, धार्मिक पर्यटक गर्नका लागि हजारौँ पर्यटन आउने गर्छ यसलाई मध्यनजर गर्दै विश्व पर्यटन दिवसको अवसरमा टे«किङ एजेन्सी एसोसियसन अफ नेपाल (टान)ले ककनी देखि सुर्यचौरसम्मको एकदिने हाइकिङ कार्यक्रम गर्न लागेको छ ।

विश्व पर्यटन दिवस (सेम्टेम्बर २७) लाइ पारी असोज ९ गते मंगलवारको दिन पर्यटन र डिजिटल परिवर्तन “tourism and The Digital Transformation” भन्ने मुल नाराका साथ हाइकिङ गर्न लागेको महासचिव पेम्बा शेर्पाले जानकारी दिनु भएको छ ।

हाइकिङ कार्यक्रममा माननिय सांस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीको प्रमुख आतिथ्यमा हुन लागेको छ । यसको माध्यमबाट वातावरण सम्रक्षण सम्बन्धी चेतना जगाउने कार्य समेत रहेको महासचिव शेर्पाले बताए ।

टानमा आवद्ध रहेका पर्यटन व्यावसायी, कम्पनीहरु सहभागी हुनेछन । असोज ९ गते मंगलबार ककनी देखि सुर्यचौरसम्मको एक दिने हाइकिङ गर्न लागेको हो । सोहंखुट्टेबाट यात्रातय हुनेछ ।

कार्यक्रम तालिका यस प्रकार रहेको छ ।

7:00 AM : Drive from Kathmandu to Kakani

8:30 AM : Reach Kakani

8:30 AM : Formal Program

9:00 A.M : Start Hiking

11:30P.M : Reach Suryachaur

11:30 – 1:30 PM : Lunch/ Refreshment/ Cultural Performance

1:30 – 2 PM : Hike down to Gurjubhangyan

2 – 3 PM : Drive back to Kathmandu

 

Hiking Essentials: Cap / Hat Sunglass Bandage Sunscreen T-shirt – a quick dry one (No cotton) Warm Jacket Raincoat / Rain pancho/ Umbrella Hiking Pants Light Hiking Shoes/ Sports shoes Hiking Bag Water Bottle (2-liter minimum) Trash Bag Hiking Poles (Optional) Chocolate Bars (for instant energy)



from Online Nepali News, Himali News, Himali sandesh, Live News, Video, Online News https://ift.tt/2Dm8kXP

No comments:

Post a Comment

Pages