टिन्छेन फमालाई अर्को उत्कृष्ट अवार्ड - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Tuesday, September 18, 2018

टिन्छेन फमालाई अर्को उत्कृष्ट अवार्ड

शेर्पा भाषाको चलचित्र टिन्छेन फमाको ‘टाशी श्यो’ बोलको गीतले यो वर्षको उत्कृष्ट भाषिक गीतको अवार्ड पाएको छ । गिनिज बुक अफ वल्ड रेकर्डमा रेकर्ड राख्न सफल बिश्वकै पहिलो म्युजिक अवार्ड नेसनल बक्स अफिस म्युजिक अवार्डले भाषागत तर्फ यो वर्षको उत्कृष्ट भाषिक गीत अवार्डका लागि घोषणा गरेको हो । चलचित्र निर्देशक एवं लेखिका आङनिमा शेर्पाको शब्द संगीत रहेको गीत समुदायमा पनि चर्चित गीत मानिन्छ । शेर्पा म्युजिक वल्र्डको व्यानरमा बनेको चलचित्र टिन्छेन फमा फिल्म शेर्पाको एकल लेखन तथा निर्देशनमा बनेको हो ।



from Sherpa media Group Nepal https://ift.tt/2NS0MA3

No comments:

Post a Comment

Pages