मिस मंगोल बिजेतालाई सम्मान - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Tuesday, September 25, 2018

मिस मंगोल बिजेतालाई सम्मान

नेपाल शेर्पा कलाकार संघले मिस मंगोल २०१८ कि बिजेता जाङ्रमुु इन शेेर्पा  तेस्रो हुन सफल पुनम शेर्पालाई सम्मान गरेको छ । नेपाल शेर्पा संघका अध्यक्ष आङदोर्जी लामा शेर्पाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा कलाकार संघ साथै अन्य शेर्पा संघ संस्थाका प्रतिनिधिहरुले खादाद्वारा सम्मान गरेका थिए ।कार्यक्रममा नेपाल शेर्पा संघ ,नेपाल शेर्पा महिला संघ,शेर्पा सञ्चार समूह नेपाल लगायत शेर्पा संघ संस्थाको उपस्थिति रहेको थियो । साथै चर्चित गायक गम्बु शेर्पा कार्यक्रम संचालिका याङ्जोम शेर्पाको पनि उपस्थिति रहेको थियो ।



from Sherpa media Group Nepal https://ift.tt/2OTe50F

No comments:

Post a Comment

Pages