माइन्ड टेक्नोलोजी सम्बन्धि तालिम शनिबार समापन - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Saturday, September 29, 2018

माइन्ड टेक्नोलोजी सम्बन्धि तालिम शनिबार समापन

ओखलढुंगा सिद्दिचरण नगरपालिकामा ४ दिने माईड टेक्नोलोजी तथा सफलता बिज्ञान कार्यक्रम समापन भएको छ । डि एस म्याक्स क्लब खिजिदिम्बा ओखलढुंगाले २०७५ असोज ९ गते देखि १३ गते सम्म सञ्चालन भएको थियो । विशेषगरी युवा पुस्ताको मञ्चिय कला प्रस्फुटन गर्ने र टेक्नोलोजीको आवश्यकता बारे पनि सचेत गराउने उदेश्यले आयोजना भएको कार्यक्रममा सबैको उत्कृष्ट सहभागिता सहित सम्पन्न भएको अध्यक्ष आङ दावा शेर्पाले जानकारी दिनुभयो । प्रशिक्षक नविन घलेले प्रशिक्षण दिएको कार्यक्रममा ६० भन्दा बढि प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो । समापन कार्यक्रम समारोहमा कार्यक्रममा गायक गोम्बु शेर्पा जिल्ला हत्केला समाजका अध्यक्ष फुर्लाक्पा शेर्पा ओखलढुंगा हिमालयन सांस्कृतिक केन्द्रका अध्यक्ष पेमडोमा शेर्पा लाई सम्मान समेत गरिएको छ ।



from Sherpa media Group Nepal https://ift.tt/2N4eBHj

No comments:

Post a Comment

Pages