जंगली च्याउ खाँदा सोलुखुम्बुमा ३ विरामी - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Wednesday, September 12, 2018

जंगली च्याउ खाँदा सोलुखुम्बुमा ३ विरामी

२६ भाद्र २०७५/सोलुखुम्बु समाचार – जंगली च्याउ खाँदा सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकामा तीन जना विरामी भएकाछन् । गाउँपालिकाको वडा नम्बर ४ स्थित लौलासामा सोमवार विहान जंलगी च्याउ खाँदा ३ जना बिरामी परेका हुन् ।

होटल सञ्चालक समेत रहेका सोलुदुधकुण्ड नगरपालिका ५ का सागर राई, उनको श्रीमति पासाङ तामाङ र मैरानी तामाङ बिरामी परेका हुन । उनीहरुको स्थानीय मेडिकलमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।



from Online Nepali News, Himali News, Himali sandesh, Live News, Video, Online News https://ift.tt/2Qo9555

No comments:

Post a Comment

Pages