युनाइटेड युथमा मदन - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Sunday, August 12, 2018

युनाइटेड युथमा मदन

युनाइटेड नेसन्स युथ एन्ड स्टुडेन्ट एशोसियसन नेपालको अध्यक्षमा सोलुखुम्बु स्थायी घर भएको मदन राई चयन भएको छ । नयाँ गठित कार्यसमितिमा उपाध्यक्ष डा.सरल शर्मा, महासचिव अमृत बञ्जाडे र कोषाध्यक्ष जोफेन लामा चयन भएका छन् । सदस्यमा सविन गुरुङ, प्रज्ञावती राई , सुनिता डंगोल, विकास राई, मनिता पोखरेल र निर्मला नेपाली सर्वसम्मत चयन भएका हुन् । अधिवक्ता दिनेश लामिछाने, सञ्चारकर्मी बुद्धि कट्टेल र पत्रकार सपना राई रहेको निर्वाचन कमिटीले सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन गरेको हो ।

The post युनाइटेड युथमा मदन appeared first on DakpiKhabar.com.



from DakpiKhabar.com https://ift.tt/2Mg7GOZ

No comments:

Post a Comment

Pages