शेर्पा संघ अमेरिकाको प्रथम अधिवेशन हुने - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Wednesday, July 25, 2018

शेर्पा संघ अमेरिकाको प्रथम अधिवेशन हुने

शेर्पा संघ अमेरिकाको पहिलो एतिहासकि महाधिवेशन यही भाद्र १० (August 26,2018) हुने भएको छ ।

२०१७ जुलाई १५ मा शेर्पा संघ नेपालका निवर्तमान अध्यक्ष पेमा छिरी शेर्पाको प्रमुख अतिथ्यिमा प्रथम भेला आयोजना गरि निमा शेर्पाको संयोजकत्वमा तदर्थ समिति गठन गरिएको थियो । यही तदर्थ समितिले इतिहासकि प्रथम अधिवेशन गर्न लागेको हो । शेर्पा युवाहरुलाई विदेशी भुमिमा रहेपनि राजनितिक, शिक्षा क्षेत्रमा अग्रसर गराउने उद्देश्यका साथ तदर्थ समिति गठन गरिएको थियो ।

संघले प्रथम अधिवेशन गरि नयाँ कार्यसमिति चयन गर्न लागेको तदर्थ समितिका संयोजक निमा शेर्पाले जानकारी दिनुभयो । शेर्पा किदुक अमेरिकाको हलमा हुन लागेको अधिवेशन भव्य र सभ्य रुपमा सम्पन्न गराउन संघ लागि परेको छ । अधिवेशन सफल पार्न अमेरिकामा रहेका शेर्पाहरुलाई आव्हान गरिएको छ ।

The post शेर्पा संघ अमेरिकाको प्रथम अधिवेशन हुने appeared first on Online Nepali News, Himali News, Himali sandesh, Live News, Video, Online News.



from Online Nepali News, Himali News, Himali sandesh, Live News, Video, Online News https://ift.tt/2Lr1vbi

No comments:

Post a Comment

Pages