भाषा सम्बन्धी एक दिने गोष्टी सम्पन्न - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Tuesday, June 19, 2018

भाषा सम्बन्धी एक दिने गोष्टी सम्पन्न

काठमाडौं, असार ५ । भाषा आयोगले आयोजना गरेको शास्त्रीय भाषाहरूको वर्तमान अवस्था, समस्या, चुनौति र अवसर विषयक एक दिने गोष्ठी सम्पन्न भएको छ ।

उक्त गोष्ठीमा भोट भाषा, पाली भाषा र संस्कृत भाषाको नेपालमा वर्तमान अवस्था, चुनौति र अवसर विषयमा तीन ओटा कार्यपत्र प्रस्तुत भएको थियो ।
कार्यपत्रमा भाषाको ईतिहास अब कसरी सम्रक्षण गर्न सकिन्छ बन्ने बारेमा कार्यपत्र प्रस्तुत भएको थियो । नेपाल विविध भाषा भएको देश भएकोले यस्को सम्रक्षणमा भाषा आयोगले जोड दिएको छ ।
गोष्टीमा नेपाल बौद्ध महासंघका उपाध्यक्ष आचार्य नुर्बु शेर्पाले भोट भाषा, डा. रीना तुलाधरले पाली भाषा र डा. गुरु प्रसाद सुवेदीले संस्कृत भाषा सम्बन्धी कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।



from Online Nepali News, Himali News, Himali sandesh, Live News, Video, Online News https://ift.tt/2t8yEgA

No comments:

Post a Comment

Pages