न्युयोर्कमा गर्मी बढेसँगै मानिसहरु लकडाउनमै पार्कमा निस्किन थाले - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Sunday, May 3, 2020

न्युयोर्कमा गर्मी बढेसँगै मानिसहरु लकडाउनमै पार्कमा निस्किन थाले

एजेन्सी । अमेरिकामा सबैभन्दा बढी कोरोना संक्रमणबाट प्रभावित शहर न्युयोर्कमा गर्मी बढेसँगै मानिसहरु पार्कमा निस्किन थालेका छन् । न्युयोर्कमा अहिले लकडाउन घोषणा गरिएको छ तर गर्मी मौसम बढेसँगै मानिसहरु स्वतःस्फुर्त पार्कमा घुम्न थालेका छन् । मानिसहरु लकडाउनमै बाहिर निस्किन थालेपछि स्थानीय प्रहरीले एक आपसमा सुरक्षित दुरी राख्ज चेतावनी दिइरहेको छ ।

न्युयोर्कका मेयरले भने कम्तिमा मे १५ सम्म अनावश्यक ढंगले बाहिर ननिस्कन सबैलाई आह्वान गरिरहेका छन् । उनले सरकारले घोषणा गरेको लकडाउन पालना गर्न जनतालाई आग्रह गरेका छन् । -बीबीसी 

The post न्युयोर्कमा गर्मी बढेसँगै मानिसहरु लकडाउनमै पार्कमा निस्किन थाले appeared first on .



from https://ift.tt/3fhhYd6

No comments:

Post a Comment

Pages