देशकै प्रधानमन्त्रीबाट नै असुरक्षित महसुस गरिरहेको :छु, ः सांसद सुरेन्द्र यादव - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Saturday, April 25, 2020

देशकै प्रधानमन्त्रीबाट नै असुरक्षित महसुस गरिरहेको :छु, ः सांसद सुरेन्द्र यादव


काठमाण्डौं । केही दिन अगाडी प्रधानमन्त्री केपी ओलीको निर्देशनमा पुर्व प्रहरी प्रमुख सर्वेन्द्र खनाल, सांसद महेश बस्नेत र किसन श्रेष्ठले जबरजस्ती अपहरण शैलीमा काठमाण्डौं ल्याईएका जनता समाजवादी पार्टीका नेता तथा संघीय सांसद डा. सांसद डा सुरेन्द्र यादवले आफु असुरक्षित महसुस गरिरहेको बताएका छन ।

पत्रकार ॠषि धमलाले संचालन गरेको जनता जान्न चहान्छन कार्यक्रममा उनले यस्तो खेलासा गरेका छन । आफ्नो कुनैपनि बेला हत्या समेत हुनसक्ने भन्दै सांसद यादवले यतिबेला देशकै प्रधानमन्त्रीबाट नै आफु असुरक्षित महसुस गरिरहेको समेत सो अन्तरवार्तामा भनेका छन ।
हेर्नुस अन्तरवार्त जस्ताको तस्तै:

The post देशकै प्रधानमन्त्रीबाट नै असुरक्षित महसुस गरिरहेको :छु, ः सांसद सुरेन्द्र यादव appeared first on .



from https://ift.tt/3eRmbEn

No comments:

Post a Comment

Pages