शेर्पा संचारको १०दिने समाचार लेखन तालिम सुरु - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Wednesday, January 15, 2020

शेर्पा संचारको १०दिने समाचार लेखन तालिम सुरु

काठमाडौँ –  शेर्पा संचार समुह नेपालले यहिमाग १ गतेवाट समाचार लेखन तालिम सुरु गरेको छ ।

समाचार लेखनतालिम सम्बन्धि औपाचारिक रुपमा बुधावार उद्घाटन गरितालिम सुरु गरेको हो । २५ जनाभन्दा वढी प्रशिक्षार्थीहरु तालिमकालागि सहभागिता रहेको छ ।


समाचार लेखन सम्बन्धि तालिमको सहजिकरणमा पत्रकार पि.टि लोप्चनले गर्नुहुने छ । विगतकादिनहरुमाझैँ शेर्पा युवाहरुलाई लक्षित गरेर युवहरुको व्यक्तित्वविकासकालागि संस्थाले तालिमहरुको आयोजनागर्दै आएका छ ।

उक्ततालिम काठमाडौको बौद्ध टुशालमा सुरु भएको छ । तालिम १०दिनसम्म सञ्चालनहुने छ । यसअधि शेर्पा संचार समुह नेपालले आफ्नो बार्षिकी कार्यक्रममा फोटोपत्रकारिता, शेर्पा र शेर्पा भाषा,नेपाली भाषामा उद्घोषण तालिम जस्ता युवा केन्द्रीत कार्यक्रमहरु गर्दै आईरहेको छ ।



from Sherpa media Group Nepal https://ift.tt/30usVB5

No comments:

Post a Comment

Pages