फ्रान्समा भएको Travel festival ‘la Grand bivouac मा योहो कर्मि डोमा शेर्पाले भाग लिएकि छिन । बिदेशमा नेपालको पर्यटनको बारेमा सुन्दा खुसि लाग्यो ८ जना नेपालि महिला सगरमाथा आरोहि महिलाहरुको बारेमा बनाइएको वृत्तचित्र (the beautiful flights)(सुन्दर उडानहरु) आज Travel Festival of “Le Grand Bivouac” in Albertville को डोमि थेटरमा प्रदर्शन भएको छ ।
कार्यक्रममा सगरमाथा आरोहि एव यो हो टिभिको हिमालि मन्तन कार्यक्रम उत्पादक एब प्रस्तोता डोमा शेर्पाले सहभागि जनाएकि छिन । सयौको सन्ख्यामा रहेका दर्शकले नेपालि महिलाको साहसिक कार्यको प्रसम्सा गरेका थिए । डोमाले फ्रान्समा भएको 2 वटा चलचित्र महोत्सबमा भाग लिइ सकेकि छिन । उनले अक्टोबर ११ मा क्रोसिकामा भएको mountain festival of cine 2000 मा भाग लिएर आज Albertville मा भएको Travel Festival of “Le Grand Bivouac” मा भाग लिएकि छिन । महिला ससक्तिकरण र हिमालि भेगको आवाज विहिनहरुको आवाज भन्ने उद्देश्यका साथ डोमाले 2018 मा सगरमाथा आरोहण गरेकि थिइन । भने उनले आरोहिको कथामा आधारित बृत्तचित्र पिलर अफ दि माउन्टेन तयार गरि सकेकि छिन । यसैसगै डोमाले पर्यटन वर्ष 2020 को प्रचार गरि रहेकि छिन उनले फ्रान्स जानु भन्दा अगाडि पर्यटन मन्तृलाइ भेटेका थिए र मन्तृले नेपालको प्रतिनिधिको रुपमा पर्यटन वर्ष 2020 प्रचार गर्न अनुमनि डोमालाइ दिएको थियो । डोमा शेर्पा एक सफल आरोहि, समाजसेवि र पत्रकार हुन ।
The post फ्रान्समा भएको Travel festival ‘la Grand bivouac मा हिमालि सन्देश सन्चालिका डोमा शेर्पाले भाग लिएकि छिन appeared first on .
from https://ift.tt/2oQOWvM
No comments:
Post a Comment