फ्रान्समा भएको Travel festival ‘la Grand bivouac मा हिमालि सन्देश सन्चालिका डोमा शेर्पाले भाग लिएकि छिन - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Monday, October 21, 2019

फ्रान्समा भएको Travel festival ‘la Grand bivouac मा हिमालि सन्देश सन्चालिका डोमा शेर्पाले भाग लिएकि छिन

फ्रान्समा भएको Travel festival ‘la Grand bivouac मा योहो कर्मि डोमा शेर्पाले भाग लिएकि छिन । बिदेशमा नेपालको पर्यटनको बारेमा सुन्दा खुसि लाग्यो ८ जना नेपालि महिला सगरमाथा आरोहि महिलाहरुको बारेमा बनाइएको वृत्तचित्र (the beautiful flights)(सुन्दर उडानहरु) आज Travel Festival of “Le Grand Bivouac” in Albertville को डोमि थेटरमा प्रदर्शन भएको छ ।

कार्यक्रममा सगरमाथा आरोहि एव यो हो टिभिको हिमालि मन्तन कार्यक्रम उत्पादक एब प्रस्तोता डोमा शेर्पाले सहभागि जनाएकि छिन । सयौको सन्ख्यामा रहेका दर्शकले नेपालि महिलाको साहसिक कार्यको प्रसम्सा गरेका थिए । डोमाले फ्रान्समा भएको 2 वटा चलचित्र महोत्सबमा भाग लिइ सकेकि छिन । उनले अक्टोबर ११ मा क्रोसिकामा भएको mountain festival of cine 2000 मा भाग लिएर आज Albertville मा भएको Travel Festival of “Le Grand Bivouac” मा भाग लिएकि छिन । महिला ससक्तिकरण र हिमालि भेगको आवाज विहिनहरुको आवाज भन्ने उद्देश्यका साथ डोमाले 2018 मा सगरमाथा आरोहण गरेकि थिइन । भने उनले आरोहिको कथामा आधारित बृत्तचित्र पिलर अफ दि माउन्टेन तयार गरि सकेकि छिन । यसैसगै डोमाले पर्यटन वर्ष 2020 को प्रचार गरि रहेकि छिन उनले फ्रान्स जानु भन्दा अगाडि पर्यटन मन्तृलाइ भेटेका थिए र मन्तृले नेपालको प्रतिनिधिको रुपमा पर्यटन वर्ष 2020 प्रचार गर्न अनुमनि डोमालाइ दिएको थियो । डोमा शेर्पा एक सफल आरोहि, समाजसेवि र पत्रकार हुन ।

The post फ्रान्समा भएको Travel festival ‘la Grand bivouac मा हिमालि सन्देश सन्चालिका डोमा शेर्पाले भाग लिएकि छिन appeared first on .



from https://ift.tt/2oQOWvM

No comments:

Post a Comment

Pages