प्रथम अनलाइन शेर्पा भाषा उद्घोषण प्रतियोगितामा उत्साहजनक सहभागीत - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Monday, September 30, 2019

प्रथम अनलाइन शेर्पा भाषा उद्घोषण प्रतियोगितामा उत्साहजनक सहभागीत

गेलछिरी शेर्पा, परम्परागत भाषा धर्म संस्कृति हाम्रो पहिचान यसलाई जोगाइ राख्ने हामी सबैको अभियान भन्ने मुल नारका साथ शेर्पा इभेन्ट र्ओगानाइजरले पहिलो पटक आयोजन गरेको अनलाइन शेर्पा भाषा उद्घोषण प्रतियोगितामा देश तथा विदेश बाट उत्साहजनक सहभागी भईरहेको छ ।

उद्घोषण प्रतियोगितामा भाग लिन सहभागिले शेर्पा भाषामा कुनैपनि शिर्षकमा भिडियो सहितकोे ३ मिनेटको एउट कार्यक्रम तयार गरि आयोजकलाई पठाउनु पर्नेछ । आधुनिक शैलिमा शर्पा भाषा धर्म र संस्कृतिको जगेर्न गर्न अहिलेको बहुचर्चित सामजिक सञ्जाल फेसबुक पेज मार्फत संसार भरिका शेर्पा भाषीहरुले भाग लिन पाउने प्रतियोगिताको छनौट भने ४०% फेसबुक लाइक कमेन्ट २०% View २०% शुद्ध शेर्पा भाषा र अन्य २०% कार्यक्रम प्रस्तुति शैली र भेषभुषाबाट गरिने आयोजकले जानाएको छ ।

The post प्रथम अनलाइन शेर्पा भाषा उद्घोषण प्रतियोगितामा उत्साहजनक सहभागीत appeared first on .



from https://ift.tt/2oAy7Vi

No comments:

Post a Comment

Pages