फ्रेण्डसीप अवार्ड २०७५   थुलुङ दुधकोशी गाउँपालिकालाई - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Monday, March 11, 2019

फ्रेण्डसीप अवार्ड २०७५   थुलुङ दुधकोशी गाउँपालिकालाई

थुलुङ दुधकोशी गाउँपालिकाले ‘फ्रेण्डसीप अवार्ड’ २०७५ प्राप्त गरेको छ । जिल्लाका ८ स्थानीय तहमध्ये वितेका डेढ बर्षमा गरेको कामको प्रगतिको आधारमा गाउँपालिकाले अवार्ड प्राप्त गरेको हो । फ्रेण्डसीप यूथ क्लबको आठौ बार्षिक उत्सबको अबसरमा शुरु गरिएको पहिलो अवार्ड थुलुङ दुधकोशी गाउँपालिकाले प्राप्त गर्न सफल भएको हो । अवार्ड गाउँपालिकाका अध्यक्ष असिम राईले ग्रहण गरेका छन् । अवार्ड प्रदेश नं १ का आर्थिक मामिला तथा योजना विकास मन्त्री ईन्द्र बहादुर आङबोले प्रदान गरेका हुन् । गाउँपालिकाले आफ्नै प्रिफाईभ प्रशासनिक भवन गर्नुका साथै ५० शैयाको दुधकोशी सामुदायीक अस्पताल निर्माणको लागि अभियान संचालन गरिरहेको छ ।

The post फ्रेण्डसीप अवार्ड २०७५   थुलुङ दुधकोशी गाउँपालिकालाई appeared first on DakpiKhabar.com.



from DakpiKhabar.com https://ift.tt/2SX7L9p

No comments:

Post a Comment

Pages